Breaking News
नारायणगढ शहिदचोकको औषधि गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी
०

चितवन,असार २५-
नारायणगढको शहिदचोक स्थित एक घरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका ३ शहिदचोकको एक औषधि गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले दमकल,प्रहरी र स्थानियले आगो निभाउने प्रयास गरिरहेका छन् ।आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























