Breaking News
घट्दै कोरोना संक्रमित, बिहीबार १०८ जना मात्रै थपिए
०

काठमाडौं, असार २५–
नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बिहीबार) नियमित प्रेस ब्रिफिङमा नयाँ संक्रमित थपिएको जानकारी दिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















