समाचार

निर्वाचन आयोगबाट जनता समाजवादी पार्टीले पायो आधिकारिकता

Banner

काठमाडौं, असार २५-

जनता समाजवादी पार्टी (जसपा) गठन गर्ने निवेदनलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।

बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>