अन्तर्राष्ट्रिय
भारतमा एकै दिन २५ हजारभन्दा बढीमा कोरोना संक्रमण
०

काठमाडौं,असार २५-
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ भने २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ ।
संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























