Breaking News
थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो
०

काठमाडौं, असार २३–
नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १६ हजार नाघेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















