Breaking News

ओली–दाहाल छलफल निष्कर्षविहीन, भोलि फेरि भेट्ने निर्णय

Banner

काठमाडौं, असार २१-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज छलफल सकिएको छ ।

साक्षीसमेत रहेर दुवै पक्षबीच छलफल भएको थियो । भर्खरै सकिएको बैठक निष्कर्षविहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भोलि बस्ने स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>