Breaking News

मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवासमा

Banner

काठमाडौं, असार २०-

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

शनिबार साँझ राष्ट्रिपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

अहिले प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहेको र यो नियमित खालको भेटमात्रै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटारमा बोलाएका छन् ।

छलफलका लागि भन्दै प्रधानमन्त्री ओलीले आफूनिकट र केही पूर्वएमाले समूहका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>