Breaking News
बझाङ पहिरो अपडेट : चार जनाको शव निकालियो
०

महेन्द्रनगर, असार २०-
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको छ ।
बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको हो । उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ ।
सो पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























