Breaking News

नेपालमा एकैदिन ७४० जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

Banner

काठमाडौं, असार १९

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>