Breaking News

चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७७ पुग्यो

Banner

चितवन,असार १८-

चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । भरतपुर अस्पताल कोभिड १९ ल्याबमा गरिएको परीक्षणका क्रममा आज (विहिवार) राती भरतपुर ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनि भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका छन् । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>