चितवन विशेष

पोखरा विश्वविधालयमा रिक्त पदपूर्तिको माग गर्दै चितवनका विद्यार्थीले बुझाए ध्यानाकर्षण पत्र

Banner

चितवन, असार १७-

पोखरा विश्वविधालय ९ महिनादेखि नेतृत्वविहीन रहँदा सम्पूर्ण काम कारबाहीमा भद्रगोल भएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् । आज पोखरा विश्वविद्यालयको चितवनमा सम्बन्धन प्राप्त कलेजका विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आफ्नो माग पूरा नभए अझै ससक्त रुपमा लाग्ने विद्यार्थी नेता रञ्जन न्यौपानले बताए । विगत ९ महिनादेखि पोखरा विश्वविद्यालय उपकुलपति,रजिष्टार लगाएतका महत्वपूर्ण पदाधिकारी विहिन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>