Breaking News

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु

Banner

काठमाडौं, असार १५-

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको भएको छ। ललितपुरको स्टार अस्पतालमा उपचाररत् कोरोना संक्रमितको गएराति मृत्यु भएको छ हो ।

ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार राति मृत्यु भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन् । उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>