Breaking News
थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
०

चितवन, असार १४–
नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जना १७९ डिस्चार्ज भएका छन् । यस्तै हालसम्म ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















