Breaking News

७७ जिल्लामै पुग्यो कोरोना, आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, असार १३–

नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) नियमित प्रेस ब्रिफिङमा थप संक्रमित बारे जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजसम्ममा ७७ जिल्लामै कोरोना संक्रमण पुगेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>