चितवन विशेष
नारायणी नदीमा एक युवक बेपत्ता
०

चितवन, असार ११–
नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने अन्दाजी २१ वर्षीय टिङकु चौधरी बेपत्ता भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























