Breaking News

आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

Banner

काठमाडौं, असार ११–

नेपालमा आज (बिहीबार) थप ४३४ जनामा कोरोना भाइर (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

यस्तै आज थप ३१२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।

यस्तै हालसम्म २१६ महिला र २ हजार ४३४ गरी २ हजार ६५० जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>