Breaking News

आज थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

Banner

काठमाडौं, असार १०–

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

आज थपिएकामा ११० जना महिला र ५१९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>