चितवन विशेष
टाँडी प्रहरीलाई नेविसंघको सहयोग
०

चितवन, असार ८–
कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल विद्यार्थी संघले आफ्नो सहयोगको कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
यसै क्रममा नेपाल विद्यार्थी संघ साविक क्षेत्र नं २ का द्वारा इलाका प्रहरी कार्यालय बकुलहरलाई स्यानिटाइजर, एन९५ माक्स, साधारण माक्स, पानी सहयोग गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मित्रनिधी तिवारी, जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ, अनमोल अधिकारी, दिनेश पौडेल र नेविसंघ रत्ननगरका विद्यार्थी नेता दिलिप पराजुली लगायतको उपस्थिती थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























