Breaking News

थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार नाघ्यो

Banner

काठमाडौं, असार ५–

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ थप जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या ८ हजार नाघेको छ ।

\स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ आज (शुक्रबार) मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कुल संक्रमितको संख्या ८२७४ पुगेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>