Breaking News
एकैदिन आज ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो
०

काठमाडौं, असार ४–
नेपालमा आज (बिहीबार) थप ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















