Breaking News
थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो
०

काठमाडौं, असार २–
नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत नयाँ तथ्यांक सार्वजनिक गरेको हो । नेपालमा पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















