Breaking News

बागमती प्रदेशले कोरोनासंग लड्न १९ करोड ४४ लाख छुट्यायो

Banner

हेटौंडा, असार १–

बागमती प्रदेशले कोरोना भाइरससंग लड्नका लागि १९ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कोरोनासंग लड्न १९ करोड ४४ लाख बजेट विनियोजन गरेको जानकारी दिए । मन्त्री ढुंगेलले अहिले बजेट प्रस्तुत गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>