Breaking News
थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो
०

काठमाडौं, जेठ ३२–
नेपालमा आज (आइतबार) थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
आजसम्ममा ९७४ जना डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























