Breaking News
दाङमा थपिए एकैदिन ५६ कोरोना सक्रंमित
०

दाङ, जेठ ३२-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् ।
बगंलाचुली गाउँपालिका ६ को एउटै स्वारेन्टानमा रहेका ४४ जना, अन्य तुल्सिपुर उपमहानगरपालिकका १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् ।
आज ९६ जना कोरोना संक्रमित थपिएसँगै दाङमा १५२जना कोरोना संक्रमित भेटिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























