Breaking News

आज अहिलेसम्मकै धेरै ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या पाँच हजार नाघ्यो

Banner

काठमाडौं, जेठ ३०–

नेपालमा आज (शुक्रबार) थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५०६२ पुगेको छ । यस्तै आज १६ जनासहित डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>