अन्तर्राष्ट्रिय

अमेरिकामा २० लाख ८८ हजारभन्दा बढीमा कोरोना संक्रमण

Banner

काठमाडौं,जेठ ३०-

कोरोना भाइरसले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २२ हजार ५६३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ९६४ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहान साढे ५ बजेसम्म १ लाख १६ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८९४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख १३ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>