Breaking News

थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो

Banner

काठमाडौं, जेठ २९–

नेपालमा आज (बिहीबार) थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४६१४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>