Breaking News

भरतपुरका कोरोना संक्रमित पुरुषको आइसीयूमा उपचार, अवस्था गम्भिर

Banner

चितवन, जेठ २६–

भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ ।

ती पुरुषको आज मात्रै कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको थियो ।

चिकित्सकका अनुसार ती पुरुषको स्वास्थ्य अवस्था गम्भिर छ । ती पुरुषमा निमोनिया देखिएपछि अस्पताल लगिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>