Breaking News

भारतबाट आएर क्वारेन्टाइनमा बसेका सप्तरीका थप १६ जनामा कोरोना पुष्टि

Banner

जनकपुरधाम, जेठ २६-

भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइन बसेका सप्तरीका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज भेटिएका सबै संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिकाका हुन्।

आज थपिएका कोरोना भाइरस संक्रमितहरुको उमेर १२ वर्ष देखि ४५ वर्ष रहेको छ।

धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>