Breaking News
चितवनका एक डाक्टरमा कोरोना संक्रमण पुष्टि
०

चितवन, जेठ २६–
चितवनका एक चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले जनाएको छ । ती चिकित्सक बारे अहिले खुलाईएको छैन । भरतपुर अस्पतालले केही समयपछि आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारीमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























