Breaking News
आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो
०

काठमाडौं, जेठ २४–
नेपालमा आज (शनिबार) थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ३२३५ पुगेको छ ।
कुल डिस्चार्ज हुनेको संख्या ३६२ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























