Breaking News

भरतपुरमा परीक्षण गर्दा पूर्वी नवलपरासीका तीन जनामा कोरोना पुष्टि

०
Banner

चितवन, जेठ २४–

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका अनुसार विनयत्रिवेणी गाउँपालिका–४ बस्ने वर्ष १८ र २७ का पुरुष र सोही गाउँपालिकाको वडा नं.३ बस्ने १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जना भारतबाट आएर विनयत्रिवेणीको क्वारेन्टिनमा बसेका थिए ।

यस्तै भरतपुरमा परीक्षण गरिएका अन्य १७१ जनाको नतिजा भने नेटिभि आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>