Breaking News
आज थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्यो
०

काठमाडौं, जेठ २३–
नेपालमा आज (शुक्रबार) थप २६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २९१२ पुगेको छ ।
यस्तै कोरोनबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३३३ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























