Breaking News
रुकुम हत्याकाण्डबारे छानबिन गर्न संसदीय विशेष समिति गठन
०

काठमाडौं, जेठ २३-
रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाको छानविन गर्न संसदीय विशेष समिति बनाइने भएको छ।
संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























