Breaking News

पर्सा र बारामा थप १२ जना संक्रमित डिस्चार्ज

Banner

पर्सा, जेठ २२-

पर्सा र बाराका १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । वीरगञ्जमा उपचाररत नारायणी अस्थायी कोभिड अस्पतालबाट पाँच जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् ।

दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर, ताली बजाएर उनीहरुको विदाइ गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>