Breaking News
आज थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय पुग्यो
०

काठमाडौं, जेठ २१–
नेपालमा आज (बुधबार) थप जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । आजसम्ममा ८० हजार २६७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै २७८ जना डिस्र्चा भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























