Breaking News
चौतर्फी आलोचनापछि कर बुझाउने म्याद असार ७ गतेसम्म थप
०

काठमाडौं, जेठ २१-
आन्तरिक राजश्व विभागले मंगलबार जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । चौतर्फी आलोचना भएपछि बुधबार नयाँ सूचना निकालेर कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























