Breaking News
आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो
०

काठमाडौं, जेठ २०–
नेपालमा आज (मंगलबार) थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । हिजो (सोमबार) एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आजसम्ममा ७५ हजार ३४३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । यस्तै थप ४५ जना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























