Breaking News

आज एकैदिन १८९ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित १४०१

Banner

चितवन,जेठ १७-

नेपालमा आज एकैदिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित  पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>