Breaking News

आज एकै दिन १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

Banner

काठमाडौं, जेठ १६–

नेपालमा आज (शुक्रबार) एकै दिन १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १२१२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>