Breaking News
भरतपुरमा परीक्षण गर्दा कपिलबस्तुका चार जनामा कोरोना पुष्टि
०

चितवन,जेठ १६-
कपिलबस्तुका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षण चार जनाको कोरोना पोजेटिभ भेटिएको स्रोतले जानकारी दिएको छ । केहीदिन अघि मात्र उनिहरुको स्वाब परिक्षणका लागि भरतपुर ल्याइएको थियो ।
आजै नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । औपचारीक जानकारी स्वास्थ्य मन्त्रालयले नियमित कार्यक्रम मार्फत दिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























