Breaking News

भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाइने

Banner

चितवन, जेठ १५–

सरकारले भरतपुर विमानस्थललाई प्रादेशक विमानस्थल बनाउने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा स्तरोन्नती गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>