Breaking News

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

Banner

रौतहट, जेठ १३—

रौतहटमा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>