Breaking News
सुर्खेतमा भारतबाट आएका थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
०

काठमाडौं, जेठ १३-
कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
थपिएका सबै संक्रमित सुर्खेतका बासिन्दा हुन् । वीरेन्द्र नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका १२ जनामा संक्रमण देखिएको हो ।
योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























