चितवन विशेष
चितवन र नवलपुरमा भिषण बर्षा, कृषि बालिमा क्षति
०

चितवन,जेठ १२-
चितवन र नवलपुरमा आज (सोमबार) भिषण हावाहुरी सहित बर्षा भएको छ । बिहानदेखि मौसम सफा रहे पनि अपरान्ह चार बजेपछि एक्कासी मौसम बदलिएर हावाहुरी सहित पानी परेको हो । हावासहितको बर्षाले जनजीवन प्रभावित भएको छ । हाबाहुरीले केरा, तरकारी लगाएतका कृषि बालिमा क्षति पुर्याएको छ ।
आइतबार पनि हावाहुरी सहितको बर्षाले क्षति पुर्याएको थियो । हावाहुरीका कारण गैडाकोट र भरतपुरमा ३ जनाले ज्यान समेत गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























