Breaking News

प्रदेश २ : बारा र रौतहटमा थपिए ४९ जना कोरोना संक्रमित

Banner

काठमाडौं, जेठ १२-

बारा र रौतहट जिल्लामा एकै दिन ४९ जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।

प्रदेश २ को रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१, ५३ वर्ष उमेर समुहका छन् ।

त्यसैगरी बाराको गडिमाई नगरपालिका तथा कलैया नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५०, २५ र ३२ उमेर समूहका संक्रमित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>