Breaking News

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

Banner

काठमाडौं, जेठ ८–

नेपालमा आज (बिहीबार) थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप रुपन्देहीमा एक जना र झापामा ८ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएको हो ।

यस्तै आज टेकु हस्पिटलबाट ४ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>