Breaking News
भारत सरकारले थप्यो जेठ १८ गतेसम्म लकडाउन
०

काठमाडौँ, जेठ ४-
भारत सरकारले लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको छ । लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतमा हालसम्म संक्रमितको संख्या ९१ हजारभन्दा बढी पुगिसकेको छ भने २ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन् । भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























