Breaking News
जिल्लाभित्र संचालन हुन पाउने सवारी पास पनि खारेज
०

काठमाडौं, जेठ १–
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले थप चुनौती थपिदै गएपछि गृहमन्त्रालय कठोर निर्णयहरु गर्न थालेको छ । गृहले अबदेखि जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले शनिबारबाट लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























