Breaking News

वीरगञ्जमा अस्पतालबाट भागेका दुई कोरोना संक्रमित मध्ये एक जना सम्पर्कमा आए

Banner

वीरगञ्ज, वैशाख ३१–

वीरगन्जस्थित नारायणी अस्पतालबाट बुधबार भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>